images
images

काठमाडौं –१ बाट रवीन्द्र मिश्रले  उम्मेदवारी दर्ता गराए


  • 400
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    काठमाडौं –१ बाट रवीन्द्र मिश्रले  उम्मेदवारी दर्ता गराए

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

    हालै राप्रपा प्रवेश गरेका मिश्रले काठमाडौं –१ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

    ०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए । अहिले पनि सत्ता गठबन्धनले नेता सिंहलाई अघि सारेको छ।


    images
    images

    Logo