images
images

कति पुग्यो डलरको मुल्य, यस्तो छ आजको विनिमयदर


  • 400
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    कति पुग्यो डलरको मुल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य १ सय ३२ रुपैयाँ २ पैसा कायम भएको छ।

    युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ८६ पैसा र बिक्री दर १ सय २९ रुपैयाँ ४५ पैसा रहेको छ। त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४७ रुपैयाँ ४४ पैसा र बिक्री दर  १ सय ४८ रुपैयाँ ११ पैसा रहेको छ।

    Capture.PNG

     


    images
    images

    Logo