images
images

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना


  • 561
    SHARES
  • २०७९ आश्विन २२ गते शनिबार

    राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

    काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

    राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिए । उनले भने, “राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ । भाइरल ज्वरोको आशङ्का गरिएको छ । अहिले स्वास्थ्य परीक्षण भइरहेको छ ।”

    स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपछि भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो ।


    images
    images

    Logo