images
images

कति पुग्यो डलरको मुल्य, यस्तो छ आजको विनिमयदर


  • 349
    SHARES
  • २०७९ आश्विन १५ गते शनिबार

    कति पुग्यो डलरको मुल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    शुक्रबार १ सय ३१ रुपैयाँ २८ पैसा रहेको अमेरिकी डलरको मूल्य शनिबार घटेर १ सय ३० रुपैयाँ ४५ पैसा कायम भएको छ। युरोपियन युरो आज १ को खरिददर १ सय २७ रुपैयाँ २० पैसा र बिक्री दर १ सय २७ रुपैयाँ ७९ पैसा रहेको छ। 

    त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४४ रुपैयाँ ८९ पैसा र बिक्री दर  १ सय ४५ रुपैयाँ ५६ पैसा रहेको छ।

    Capture.PNG

     


    images
    images

    Logo