images
images

दशैँ विदामा निगमका डिपोहरु आशिंक रुपमा खुल्ने, कुन कहिले खुल्छ ? 


  • 594
    SHARES
  • २०७९ आश्विन १४ गते शुक्रबार

    दशैँ विदामा निगमका डिपोहरु आशिंक रुपमा खुल्ने, कुन कहिले खुल्छ ? 

    काठमाडौं । नेपाल आयल निगमका डिपोहरु दशैँ विदामा आशिंक रुपमा मात्रै खुल्ने भएका छन् । निगमले शुक्रबार सूचना जारी गर्दै देशका सातै प्रदेश अन्तर्गत १३ डिपोहरु खुल्ने दिन सार्वजनिक गरेको हो । 

    निगमका अनुसार शनिबारदेखि सुरु हुने सार्वजनिक विदाका लागि इन्धनको सम्भावित मागका आधारमा दिनहरु निर्धारण गरिएको छ । यस अनुसार भैरहवा डिपो सवैभन्दा बढी ५ दिन खुला हुनेछ । त्यस्तै, पोखरा र थानकोट डिपो ४ दिन खुल्नेछ । 

    अन्य डिपोहरु भने यो अवधिमा २ वा ३ दिन मात्र खुला हुनेछ । 

    1111-618x768.png

     

     


    images
    images

    Logo