काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
विहीबार १ सय ३१ रुपैयाँ ४१ पैसा रहेको अमेरिकी डलरको मूल्य शुक्रबार घटेर १ सय ३१ रुपैयाँ २८ पैसा कायम भएको छ। त्यस्तै, यूरोको मूल्य भने घटेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय २६ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय २७ रुपैयाँ २९ पैसा रहेको छ। त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४१ रुपैयाँ ७५ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ४० पैसा रहेको छ।
