images
images

डलरको भाउ अहिलेसम्मकै उच्च, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 320
    SHARES
  • २०७९ आश्विन १३ गते बिहीबार

    डलरको भाउ अहिलेसम्मकै उच्च, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । बुधबार १ सय ३० रुपैयाँ ८४ पैसा रहेको अमेरिकी डलरको मूल्य विहीबार बढेर १ सय ३१ रुपैयाँ ४१ पैसा कायम भएको छ। त्यस्तै, यूरोको मूल्य भने घटेको छ । 

    युरोपियन युरो आज १ को खरिददर १ सय २५ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ ७९ पैसा रहेको छ । त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ३९ रुपैयाँ ६९ पैसा र  बिक्री दर १ सय ४० रुपैयाँ २३ पैसा रहेको छ । 

    Capture.PNG


    images
    images

    Logo