images
images

डलरको भाउ अहिलेसम्मकै उच्च मूल्य, यस्तो छ अन्य देशको विनिमयदर ?


  • 546
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    डलरको भाउ अहिलेसम्मकै उच्च मूल्य, यस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । डलरको भाउअहिलेसम्मकै उच्च मुल्यमा पुगेको छ । 

    सोमबार १ सय २९ रुपैयाँ २९ पैसा रहेको अमेरिकी डलरको मूल्य मंगलबार १ सय ३० रुपैयाँ ९० पैसा कायम भएको छ। त्यस्तै, यूरोको मूल्य पनि बढेको छ । 

    युरोपियन युरो आज १ को खरिददर १ सय २५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ३२ पैसा रहेको छ । त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ३९ रुपैयाँ ८८ पैसा र  बिक्री दर १ सय ४० रुपैयाँ ५२ पैसा रहेको छ । 

    dollare.PNG

     


    images
    images

    Logo