images
images

डलरको मूल्य स्थिर हुँदा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 595
    SHARES
  • २०७९ आश्विन १० गते सोमबार

    डलरको मूल्य स्थिर हुँदा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय १ सय २९ रुपैयाँ ८९ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय २५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ ८९ पैसा रहेको छ ।  । त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४० रुपैयाँ ३८ पैसा र  बिक्री दर १ सय ४४ रुपैयाँ ३ पैसा रहेको छ । 

    Capture.PNG


    images
    images

    Logo