images
images

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति


  • 749
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

    काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि सेना परिचालन गर्ने राष्ट्रपतिको स्वीकृती दिएकी छिन् । राष्ट्रिय सुरक्षा परिषद्को भदौ २७ सिफारिस र मन्त्रिपरिषदको भदौ २७ गतेको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  

    6-9_2-नेपाली-सेनाको-परिचालन-विज्ञप्ति_2079-1489x2048.jpg


    images
    images

    Logo