images
images

भक्तपुरबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि ६३ जना खेलाडी छानिए


  • 330
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    भक्तपुरबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि ६३ जना खेलाडी छानिए

    भक्तपुर । गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा आयोजना हुदैछ । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने उक्त प्रतियोगिताकोलागि भक्तपुरबाट विभिन्न १५ विधा खेलमा ६३ जना खेलाडीहरुले सहभागिता जनाउने छन् ।

    game 2.jpg

     

    क) टेबल टेनिस खेल :
    १. दिया देउला २. अन्जु सुवाल ३. करीना सुवाल ४. अनामिका कस्ति
    ख)फुलकन्ट्याक्ट कराँते खेल :
    ५. शिरीष भुजु ६. रोहिणी कस्ति
    ग) भारात्तोलन खेलः (६२ केजि तौल समूह)
    ७. प्रदेन बाडे श्रेष्ठ
    घ) जिमन्याष्टिक खेल (महिला तर्फ)
    ८. रिजु रन्जित ९.प्रकृति थापा मगर १०. रेगिसा धेमोसु ११.जेनिशा थापा, १२.सौभाग्य कोजु त्यसैगरि पुरुष तर्फ १३. सुमन नापित १४. सुमन तामाङ १५. अनिष सुवाल छनौट हुनु भएका छन् ।

    game 3.jpg

    ङ) बुद्धिचाल खेल :
    पुरुष तर्फ १६. निकेन कुसाथ र महिला तर्फ १७. सबिना श्रेष्ठ रहेका छन् ।
    च) शारिरीक सुगठन खेल :
    १८. सोहिल बैद्य १९. रोजिना ख्यामली २०. दिनेस गोसाइँ रहेका छन् ।
    छ) आईटिएफ तेक्वान्डो खेल :
    २१. मुना राई २२. रिदम आले २३. अजय तामाङ २४. गिरीस राना २५. समिर श्रेष्ठ, २६. अनिशा कार्की रहेका छन् ।
    ज) कवड्डी खेल :
    महिला तर्फ २७. पूजा दुवाल २८.अञ्जु गोसाई २९. रेशमि दुवाल ३०. मनिषा ग्वाछा ३१. उरुषा शाक्य त्यसैगरि पुरुष तर्फ ३२. सविन बहजु ३३.सरमन प्रजापती ३४. मनिष भैल ३५.विनय गोसाई रहेका छन् ।

    game 5.jpg

    झ) लन टेनीस खेल :
    ३६. रोजन दुवाल
    ञ) बक्सिङ्ग खेल :

    महिला ५० किलो तौल समुह तर्फ ३७. अस्मिता दुवाल
    ट) खो खो ( पुरुष तर्फ) : ३८. राज कुस्मा ३९. प्रितीस सिन्तकल, त्यसैगरि महिला तर्फ ४०. मोहन कुमारी श्रेष्ठ ४१. शुशीला कवां ४२. निशा शायजु ४३. कृजला जरेजु ४४. प्रंशन्ना सिजकु ४५. प्रिन्सिका गोसाई ४६.अनुष्का माक

    ठ) महिला क्रिकेट खेल
    ४७. पूर्णिमा बराल ४८. सिनोरा कटवाल ४९. संस्कृति प्रसाई ५०. सेल्सा माकजु ५१. लक्ष्मी पाण्डे ५२. प्रज्ञा तिम्सिना ५३. सन्भी चौधरी ५४. अनुषा रोक्का ५५. सिजृना श्रेष्ठ ५६. सृष्टि श्रेष्ठ ५७.करिमा थापा

    ड) क्रिकेट (पुरुष तर्फ)
    ५८.निश्चल थापा, ५९. सौरभ कार्की

    ढ) बास्केट बल खेल
    (पुरुष तर्फ) ६०. शतिष श्रेष्ठ, (महिला तर्फ) ६१. कृषा दङ्गीखा,game 1.jpgण) हक्की
    पुरुष तर्फ ६२. नितिश न्यौपाने, (महिला तर्फ) ६३. सायारा राजवहाक, नवौ राष्ट्रिय खेलकुदका लागि भक्तपुरबाट छनौट भएका जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन् । अध्यक्ष थापाले भने ‘यो पटक इतिहासिक रुपमै धेरै खेलाडीहरु छनोट हुनुभएको छ ।’

     

     


    images
    images

    Logo