काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय १ सय २९ रुपैयाँ ८९ पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २६ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ७९ पैसा रहेको छ । त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ३१ पैसा रहेको छ ।
