काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
विहीबार १ सय २८ रुपैयाँ २७ पैसा रहेको अमेरिकी डलरको मूल्य शुक्रबार १ सय २९ रुपैयाँ ६८ पैसा कायम भएको छ। त्यस्तै, यूरोको मूल्य पनि बढेको छ । विहीबार
बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ। १ सय २७ रुपैयाँ ३३ पैसा रहेको यूरो आज १ सय २८ रुपैयाँ १६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरि, शुक्रबार पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १ सय ४६ रुपैयाँ ०२ पैसा रहेको छ ।
