images
images

४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै राष्ट्र बैंक


  • 342
    SHARES
  • २०७९ आश्विन ६ गते बिहीबार

    ४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीवार) ४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । राष्ट्र बैंकले उक्त बिल खरिद गर्नका लागि आज बोलकबोल गर्ने भएकाे हाे । 

    ट्रेजरी बिल विक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले आज ३ बजेभित्र बोलकबोलमा सहभागी भइसक्नु पर्नेछ । राट्र बैंकले भुक्तीनी अवधी भएका नेपाल सरकारका ट्रेजरी बिल सोझै खरिद गर्ने गरेकाे छ । 

    उक्त ट्रेजरी बिल आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । बै‌कले ट्रेजरी बिल खरिद शुक्रबार गर्ने भएको छ । 


    images
    images

    Logo