images
images

बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 452
    SHARES
  • २०७९ आश्विन ६ गते बिहीबार

    बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    बुधवार १ सय २७ रुपैयाँ ९१ पैसा रहेको अमेरिकी डलरको मूल्य बिहीवार ३६ पैसाले बढेर १ सय २८ रुपैयाँ २७ पैसा कायम भएको छ। त्यस्तै, यूरोको मूल्य भने आज घटेको छ । बुधवार १ सय २७ रुपैयाँ ९९ पैसा रहेको यूरो आज ६६ पैसाले घटेर १ सय २७ रुपैयाँ ३३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरि, बिहीवार पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४४ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ५० पैसा रहेको छ । बुधवार पाउण्ड स्टर्लिङको मूल्य १ सय ४६ रुपैयाँ ६ पैसा रहेको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.67 128.27
     
    EUR (European Euro)
    1 126.74 127.33
     
    GBP (UK Pound Sterling)
    1 144.82 145.50
     
    CHF (Swiss Franc)
    1 132.41 133.03
     
    AUD (Australian Dollar)
    1 85.23 85.63
     
    CAD (Canadian Dollar)
    1 95.52 95.97
     
    SGD (Singapore Dollar)
    1 90.36 90.78
     
    JPY (Japanese Yen)
    10 8.87 8.91
     
    CNY (Chinese Yuan)
    1 18.13 18.21
     
    SAR (Saudi Arabian Riyal)
    1 33.95 34.11
     
    QAR (Qatari Riyal)
    1 34.94 35.10
     
    THB (Thai Baht)
    1 3.44 3.45
     
    AED (UAE Dirham)
    1 34.76 34.92
     
    MYR (Malaysian Ringgit)
    1 28.04 28.18
     
    KRW (South Korean Won)
    100 9.16 9.20
     
    SEK (Swedish Kroner)
    1 11.61 11.67
     
    DKK (Danish Kroner)
    1 17.04 17.12
     
    HKD (Hong Kong Dollar)
    1 16.26 16.34
     
    KWD (Kuwaity Dinar)
    1 412.85 414.79
     
    BHD (Bahrain Dinar)
    1 338.62 340.22


    images
    images

    Logo