images
images

धोवीघाटस्थित कवाडी गोदाममा आगलागी


  • 364
    SHARES
  • २०७९ आश्विन ५ गते बुधबार

    धोवीघाटस्थित कवाडी गोदाममा आगलागी

    काठमाडौं । धोवीघाटस्थित कवाडी गोदाममा आगलागी भएको छ । धोवीघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजेको समयमा आगलागी भएको हो। उक्त आगलागीमा परि ३ जना घाइते भएका छन् । 

    उक्त ठाँउमा लागेको आगो निभाउन काठमाडौं, ललितपुर भक्तपुरका दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयले आगलागी नियनत्र्णको प्रयास भएरहेका छ भने आगो भने अझै नियन्त्रणमा ल्याउन सकेको छैन । 


    images
    images

    Logo