images
images

खर्च विवरण नबुझाउने ३ हजार ७ सय उम्मेदवार आयोगको कारबाहीमा, को को परे ?


  • 401
    SHARES
  • २०७९ आश्विन ४ गते मंगलबार

    खर्च विवरण नबुझाउने ३ हजार ७ सय उम्मेदवार आयोगको कारबाहीमा, को को परे ?

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने र ढिलो बुझाउने ३ हजार ७ सय ५६ जना उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ । आयोगले सूचना जारी गर्दै उक्त उम्मेदवारको विवरण सार्वजनिक गरेको हाे ।

    आयोगले खर्च बिवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई  प्रमुख तथा उपप्रमुखका उम्मेदवारलाई प्रतिव्यक्ति ४ लाख ५० हजारका दरले जरिवाना गरेको छ । 


    images
    images

    Logo