काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चल्दा एक व्यक्ति घाइते भएका छन् । सो स्थानमा गोली चल्नुको कारण भने पत्ता लागेको छैन । यस विषयमा उपत्यका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।
घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि टिचिङ अस्पतालमा लगिएको लगिएको छ। घाइतेको पहिचान भने अझै खुलेको छैन।