images
images

नेपाल रेट्रो कार्यक्रमको लागि नेपाल पुनर्बीमा कम्पनीले छान्याे १९ ब्रोकर


  • 348
    SHARES
  • २०७९ आश्विन ३ गते सोमबार

    नेपाल रेट्रो कार्यक्रमको लागि नेपाल पुनर्बीमा कम्पनीले छान्याे १९ ब्रोकर

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपाल रेट्रो कार्यक्रमको लागि १९ ब्रोकर कम्पनीको सूची सार्वजनिक गरेको छ । सोमबार सूचना जारी गर्दै सार्वजनिक खरिद नियमवली ऐन अनुसार १९ ब्रोकर कम्पनीहरुको सूची सार्वजनिक गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि ब्रोकर कम्पनीहरू छनौट गरेको छ ।

    चालु आर्थिक वर्षको लागि रेट्रो प्राेग्रामका लागि अल्र्ट इन्स्योरेन्स ब्रोकर, एओएन रि इन्स्योरेन्स, जेवी बोडा इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स ब्रोकर्स, पायोनिर इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स, के.एम.दस्तुर पुनर्बीमा ब्रोकर्स, लगायतका ब्रोकर कम्पनी रहेका छन्  । 

    637991826505410898.png


    images
    images

    Logo