images
images

प्रभु बैंकको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 593
    SHARES
  • २०७९ भाद्र २४ गते शुक्रबार

    प्रभु बैंकको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । प्रभु बैंकको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी राजेश कुमार अग्रवाल र श्रवण कुमार अग्रवालको नाममा रहेको कुल १ लाख १२ हजार २ सय २४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।  

    सो शेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय ८० रुपैयाँ तोकिएको छ । उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले अचाफुले किन्न चाहेको कित्तार मूल्य उल्लेख गरि सुचना प्रकाशित भएका मितिले३५ दिनभित्र बैंकको केन्द्रिय कार्यलय बबरमहल काठमाडौंमा निवेदन दिन बैंकले अनुरोध गरेको छ । 

    साथै तोकिएको समयमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा अन्य व्यक्ती तथा संस्थालाई यो शेयर विक्री गर्ने समेत बैंकले जनाएको छ । 


    images
    images

    Logo