images
images

सिद्धार्थ बैंकबाट आईपीओ भर्दा सि–आश्वा शुल्क नलाग्ने


  • 326
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    सिद्धार्थ बैंकबाट आईपीओ भर्दा सि–आश्वा शुल्क नलाग्ने

    काठमाडौं । सिद्धार्थ बैंकबाट आईपीओ भर्दा सि–आश्वा शुल्क नलाग्ने भएको छ । बैंकले सुचना जारी गर्दे अव ग्राहकहरुले सिद्धार्थ बैंकबाट आईपीओ भर्दा सि–आश्वा शुल्क नलाग्ने भएको हो । 

    यस अघि बैंकले आश्वा शुल्क बापत ग्राहकहरुबाट १० रुपैयाँ लिने गरेको थियो भने अव नलिने भएको हो । नेपाल धितोपत्र बोर्डले सि(आश्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरूले यसलाई निःशुल्क गर्न थालेका हुन् । 

    सिद्धार्थ बैंकले शुल्क नलिगेसँगै अब सि–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको सेवा ७ पुगेको छ ।


    images
    images

    Logo