images
images

मनकामना केबलकार २५ गते शनिबारदेखि संचालनमा आउने


  • 396
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    मनकामना केबलकार २५ गते शनिबारदेखि संचालनमा आउने

    काठमाडौं । मनकामना केबलकार २५ गते शनिबारदेखि संचालनमा आउने भएको छ । साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार २५ गतेदेखि सञ्चालनमा आउने भएको हो । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि केही समयको लागी बन्द गरेको थियो । 

    कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशन का संपूर्ण नया पार्ट्स पुर्जा फेरिएको छ ।  

    केबल कार को महतोपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फ़ेरिएको छ , गिएर बॉक्स को चेकतथा अलायन्मेंट मिलाउने कार्यका साथै ४ टावरहरुको पार्ट्स फेरने कार्य, हायड्रोलिक्स सिस्टम को चेक जाँच तथा पार्ट्स फेरने कार्य अलावा संपूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएको छ । 


    images
    images

    Logo