images
images

४० जना शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ?


  • 853
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    ४० जना शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ४० जना शाखा अधिकृत सरुवा भएको छ । मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरुको सरुवा गरेको हो । जसअनुसार ऋषिराम पन्थी, पदम बहादर बस्नेत, रेशम ओली, गणेशदत्त भट्ट, लाल बहादुर योगी, विष्णु प्रसाद सुवेदी रहेका छन् । 

    गणेश राम पोखे्रल, बाबुराम मगर, लेख बहादुर बस्नेत, धर्मराज न्यौपाने, राम बहादुर बढा, टेक बहादुर वली, गंगाराम सापकोटा भक्त बहादुर राइ रहेका छन् । 

    officer_1.webp

    officer_2.webp


    images
    images

    Logo