images
images

१७ जना अधिकृतको सरुवा, को कहाँ पुगे ?


  • 573
    SHARES
  • २०७९ भाद्र १९ गते आइतबार

    १७ जना अधिकृतको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १७ जना अधिकृतको सरुवा भएको छ । मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरुको सरुवा गरेको हो । जसअनुसार सरुवा हुनेमा रीता लम्साल, रीनु थपलिया, राजमणी निरौला, रक्ष्मी पौडेल, डिलमान शाक्य रहेका छन् । 

    त्यस्तै, रामहरि पोखरेल, सृजना मिश्र, गणेश विक्रम शाह, बैकुण्ठ पौडेल, नारायण प्रसाद सापकोटा, रश्मी किरण, दशरथ दत्त भट्ट, शुसिल कुमार खड्का रहेका छन् । 

    01-1536x1227.jpg

    02-1536x1278.jpg


    images
    images

    Logo