images
images

दुर्घटना हुनबाट बच्यो समिट एयरको जहाज, उडेको ७ मिनेटमै गर्यो अकस्मात अवतरण


  • 587
    SHARES
  • २०७९ भाद्र १९ गते आइतबार

    दुर्घटना हुनबाट बच्यो समिट एयरको जहाज, उडेको ७ मिनेटमै गर्यो अकस्मात अवतरण

    काठमाडौं । समिट एयरको जहाज दुर्घटना हुनबाट बचेको छ । आज बिहान पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको जहाजमा समस्या देखिएपछि उक्त जहजलाई अकस्मात पोखरा विमानस्थलमै अवतरण गरिएको हो । 

    समिट एयरको जहाज पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको थियो त्यसपछि सो विमानलाई पोखरा विमानस्थलमै अवतरण गरिएको छ । उक्त विमानमा १८ जना यात्रु सवार रहेका थियो 

    सो जहाजमा इन्टिकेसनमा समस्या आएको थियो । सो जहाजलाई सामान्य अवस्थामै अवतरण गरिएको छ । 


    images
    images

    Logo