images
images

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 409
    SHARES
  • २०७९ भाद्र १७ गते शुक्रबार

    नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गते साधारण सभा बोलाएको छ ।  

    कम्पनीले मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    उक्त सभा प्रयोजनका लागि कम्पनीले भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार भदौ १८ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् । १८ गते शनिवार भएका कारण शेयर काराेबार नहुने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हाे । 


    images
    images

    Logo