images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 462
    SHARES
  • २०७९ भाद्र १५ गते बुधबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १ सय २६ रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय २७ रुपैयाँ ४३ पैसा पुगेको छ ।

    यस्तै युरो एकको खरिद दर १ सय २७ रुपैयाँ ३६ पैसा र बिक्री दर १ सय २८ रुपैयाँ ९७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ४९ रुपैयाँ ४२ पैसा रहेको छ ।

    dollare.JPG

     

     


    images
    images

    Logo