images
images

फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 565
    SHARES
  • २०७९ श्रावण ११ गते बुधबार

    फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ९६ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २९ रुपैयाँ २१ पैसा र विक्रिदर १ सय २९ रुपैयाँ ८२ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ७६ पैसाले बढेको छ ।

    binimaya.JPG


    images
    images

    Logo