काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य यसप्रकार रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ ८ पैसा कायम भएको छ ।
त्यस्तै, यूरो १ को खरिददर १ सय २९ रुपैयाँ ४२ पैसा र विक्रिदर १ सय ३० रुपैयाँ ३ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ७६ पैसाले बढेको छ ।
