images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 498
    SHARES
  • २०७९ श्रावण १ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य यसप्रकार रहेको छ  । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ ११ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय २८ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ ७९ पैसा रहेको छ  ।

    binimaya.JPG


    images
    images

    Logo