images
images

प्रभु लाइफको शेयर कारोबार रोक्का


  • 486
    SHARES
  • २०७९ आषाढ ३१ गते शुक्रबार

    प्रभु लाइफको शेयर कारोबार रोक्का

    काठमाडौं । प्रभु लाइफको शेयर कारोबार रोक्का भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी सँग मर्जरको संझौता गरे सँगै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको हो । 

    सञ्चालक समितिको निर्णय सँगै बिहिवार गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । सो सहमति भएसँगै उक्त कम्पनीको आजैदेखि दोस्र बजारको कारोबार रोक्का भएको छ । 

    मर्जर सम्पन्न भए पछि मात्रै दोस्रो बजारमा शेयर कारोबार फुकुवा हुनेछ ।


    images
    images

    Logo