images
images

सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा


  • 351
    SHARES
  • २०७९ आषाढ ३१ गते शुक्रबार

    सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक विष्णु कुमार श्रेष्ठको नाममा रहेको ८ सय कित्ता शेयर विक्री गर्न लागेको हो । 

    उक्त शेयरको न्युनतम मूल्य १ सय ४९ रुपैयाँ तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सो मूल्य भन्दा माथिको मूल्य तोकि सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिइसक्नु पर्नेछ । 

    तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ । 


    images
    images

    Logo