काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य यसप्रकार रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ११ पैसा कायम भएको छ ।
त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय २८ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ ६९ पैसा रहेको छ ।
