images
images

नबिल बैंकसहित ७ कम्पनी थपिए संस्थागत लगानीकर्तामा 


  • 483
    SHARES
  • २०७९ आषाढ २३ गते बिहीबार

    नबिल बैंकसहित ७ कम्पनी थपिए संस्थागत लगानीकर्तामा 

    काठमाडौं । धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । नबिल बैंकसहित ७ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो । 

    बोर्डले असार २३ गते विहीबार नबिल बैंक, एशियन लाइफ इस्योरेन्स, मेगा म्युचुअल फण्ड, एनआईसी एशिया सेलेक्ट ३०, सनराइज र्फस्ट म्युचुअल फण्ड, एनआईसी एशिया फ्येक्सी क्याप फण्ड र  सनराइज ब्लुचिप फण्ड रहेका छन् । 

    संस्थागत लगानीकर्ताको स्वीकृति पाएका कम्पनीहरुले बुक बिल्डिङ विधिबाट जारी हुने सेयरको प्राथमिक निष्काशनका लागि मूल्य निर्धारण प्रक्रियामा भाग लिन तथा सेयर कारोबार गर्न पाउनेछन्। योसगैँ संस्थागत लगानीकर्ताको संख्या ११६ पुगेको छ । 


    images
    images

    Logo