काठमाडौं । विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तशुल्क हटेको छ । अघिल्लो वर्ष तात्काल अर्थमन्त्री डा. युवराज खतिवडाले लगाएको ४० प्रतिशतसम्मको अन्तशुल्क आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री विष्णु पौडेलले हटाएका हुन् ।
योसँगै विद्युतीय सवारी साधन अव सस्तो हुनेछ ।