आगामी वर्ष ५०० चार्जिङ स्टेशन बनाउने सरकारको घोषणा
1.2K
SHARES
२०७८ जेठ १५ गते शनिबार
काठमाडौं । सरकारले विद्युतीय सवारी प्रवद्र्धनका लागि आगामी वषए ५०० चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । निजी क्षेत्रको सहमेत सहभागितामा यस्तो स्टेशन र टर्मिनल भवनको निर्माण गर्ने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।