images
images

मेलम्ची खानेपानी आयोजनालाई साढे ३ अर्ब बजेट


  • 770
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    मेलम्ची खानेपानी आयोजनालाई साढे ३ अर्ब बजेट

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका लागि यो वर्ष साढे ३ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ । 

    आयोजनाको दोस्रो चरण अन्तर्गत याङग्री र लार्केको पानीलाई सो सुरुङसँग जोड्न यस्तो रकम विनियोजन गरिएको हो । यो आयोजना राष्ट्रिय गौरवको आयोजना हो ।  


    images
    images

    Logo