images
images

विद्युतीय गाडीको एसेम्बलका लागि १० विदेशी कम्पनी भित्र्याइने


  • 701
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    विद्युतीय गाडीको एसेम्बलका लागि १० विदेशी कम्पनी भित्र्याइने

    काठमाडौं । सरकारले विद्युतीय गाडीको निर्माण गर्ने १० कम्पनीलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने भएको छ ।

    विश्वमा विद्युतीय सवारीको उत्पादन गरिरहेका त्यस्ता कम्पनीलाई कर छुट एवं निशुल्क रुपमा जग्गा लिजमा लिने व्यवस्था गरिदिएर सरकारले लगानीकर्तालाई आकर्षित गर्ने रणनीति लिएको छ । 

    आगामी वर्षको बजेट वक्तव्यकार्फत् अर्थमन्त्री विष्णु पाैडेलले यस्तो बताएका हुन् । 


    images
    images

    Logo