images
images

गरिवी निवारण कोष खारेज


  • 610
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    गरिवी निवारण कोष खारेज

    काठमाडौं । सरकारले गरिवी निवारण कोषलाई खारजे गरेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त कोष नै खारेज गरेकोे हो ।
    यसैगरी कोषमा रहेको रकमलाई सहकारीको बिउ पुँजीका रुपमा राखिने छ ।  करिब १९ अर्ब रुपैयाँ उक्त कार्यमा लगाईने भएको हो ।


    images
    images

    Logo