images
images

आगामी वर्ष भूमि बैंकको ५० शाखा खोलिने


  • 394
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    आगामी वर्ष भूमि बैंकको ५० शाखा खोलिने

    काठमाडौं । सरकारले आगामी वर्ष भूमि बैंकका ५० वटा शाखा खोल्ने भएको छ । देशका विभिन्न स्थानमा यस्तो शाखा खोल्ने सरकारले घोषणा गरेको हो । 

    उपयोगहीन जमीनलाई लिजमा लिएर व्यवसायिक प्रवद्र्धनका लागि भूमि बैंक उपयोगी हुनेछ ।  


    images
    images

    Logo