काठमाडौं । कृषि क्षेत्रको सुहलियतपूर्ण ऋणका लागि सरकारले ७ अर्ब ६० करोड छुट्टयाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि सो बराबरको बजेट बिनियोजन गरेका हुन् ।
सरकारले आगामी २ वर्षभित्र दुध र तरकारीमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ ।