images
images

वृद्धभत्ता १ हजार बढ्यो


  • 569
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    वृद्धभत्ता १ हजार बढ्यो

    काठमाडौं । सरकारले वृद्धभत्ता बढाएको छ । सामाजिक सुरक्षा भत्ता अन्तर्गत ७० वर्षभन्दा माथि उमेरका वृद्धवृद्धालाई दिँदै आएको ३ हजारको मासिक भत्ता बढाएर ४ हजार पुर्याइएको छ । 

    त्यस्तै अरु सबै प्रकारका भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको छ । अर्थमन्त्री विष्णु पाैडेलले आगामी वर्षको बजेट घोषणा गर्दै उक्त जानकारी दिएका हुन् । 


    images
    images

    Logo