images
images

वीर अस्पताल अब राष्ट्रिय गौरवको आयोजना


  • 780
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    वीर अस्पताल अब राष्ट्रिय गौरवको आयोजना

    काठमाडौं । भक्तपुरमा निर्माण गरिने बीर अस्पताललाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको छ ।

    भक्तपुरको दुवाकोटमा निर्माण गर्न लागिएको उक्त विस्तारित अस्पतालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेर छुट्टै कार्यालयबाट कार्यान्वयन हुने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको हो । 


    images
    images

    Logo