images
images

अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेताले २४ घण्टे स्पष्टीकरण नदिए कारबाही गरिने


  • 843
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेताले २४ घण्टे स्पष्टीकरण नदिए कारबाही गरिने

     काठमाडौं । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् ।

    यसअघि जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार कारबाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।

     

     


    images
    images

    Logo