images
images

वायुसेवा निगमले ४ अर्ब नाफा गर्ने सरकारको अनुमान


  • 829
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

    वायुसेवा निगमले ४ अर्ब नाफा गर्ने सरकारको अनुमान

    काठमाडौं । नेपाल वायुसेवा निगम यो वर्ष ४ अर्ब रुपैयाँ नाफामा जाने भएको छ । सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा गर्दै अर्थ मन्त्रालयले यस्तो संशोधित अनुमान गरेको हो । 

    अघिल्लो वर्ष वायुसेवा निगम ३ अर्ब ६० करोड रुपैयाँ नाफामा थियो भने अघिल्लो वर्षसम्मको सञ्चित नोक्सान ९ अर्ब ५५ करोड रुपैयाँ थियो । 

    निगमले अहिलेसम्म विभिन्न बैंक तथा वित्तीय संस्थालाई सावाँ र ब्याजसहित ४० अर्ब रुपैयाँ बुझाउन बाँकी छ । 


    images
    images

    Logo