images
images

काठमाडौंमा संक्रमणदर बढ्दो, कति थपिए ?


  • 368
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

    काठमाडौंमा संक्रमणदर बढ्दो, कति थपिए ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ९६ जना, भक्तपुरमा २१३ जना र ललितपुरमा ३१५ जना कोरोना संक्रमित भेटिएका छन् ।

    शुक्रबार देशभर थप ६९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरि २४ घण्टामा ९६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

     


    images
    images

    Logo