images
images

अब यो वेबसाइटबाट अस्पतालमा बेड खाली भए, नभएको थाहा पाउन सकिने 


  • 930
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

    अब यो वेबसाइटबाट अस्पतालमा बेड खाली भए, नभएको थाहा पाउन सकिने 

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा बेड खाली भए, नभएको अब अनलाइनबाटै जानकारी लिन पाइने  व्यवस्था मिलाएको छ ।

    अस्पतालहरुमा आइसोलेशन, आईसीयू, भेन्टिलेटर खाली भएको वा नभएको कोरोनाभाइरस कोभिड–१९ बारे   वेबसाइटबाट जानकारी पाउन सकिनेछ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा कोरोनाभाइरस कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा ल्याइएको   https://covid19.mohp.gov.np/hospital/covid_hospital.html मा हेर्न सकिन्छ । 

    देशभरका सरकारी तथा निजी १ सय ५७ अस्पतालमा कोभिडको उपचार गरिन्छ । 


    images
    images

    Logo