images
images

तपाईलाई खाद्यान्न चाहिएको छ यी नम्बरमा फोन गर्नुस्


  • 1.0K
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

    तपाईलाई खाद्यान्न चाहिएको छ यी नम्बरमा फोन गर्नुस्

    काठमाडौं । आज राति १ बजेदेखि काठमाडौमा निषेधाज्ञामा कडाइ हुँदैछ । किराना पसल तथा डिपाटमेन्ट स्टोर समेत सञ्चालन गर्न नदिने भएपछि सरकारले नै आम  उपभोक्ताको  घरघरमा खाद्यान्न पुर्याइदिने भएको छ ।

    नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत काठमाडौं उपत्यका भित्रका घर–घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध प्रशासनले मिलाएको छ । काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गरेर सम्पर्कका लागि नम्बर समेत दिएको छ । 
    खाद्यान्न आवश्यक हुने आम उपभोक्तााले न्म्नि नम्बरमा फोन गर्न सुझाइएको छ ।

    fff.jpg


    images
    images

    Logo