images
images

काठमाडौँ उपत्यकामा संक्रमितको संख्यामा बृद्धि, कति थपिए ?


  • 503
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

    काठमाडौँ उपत्यकामा संक्रमितको संख्यामा बृद्धि, कति थपिए ?

    काठमाडौं । काठमाडौँ उपत्यकामा संक्रमितको संख्या  पुनः बृद्धि भएको छ । 

    बुधबार काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका थिए । 
     
    बिहिबार भने काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कोभिड–१९ बाट  नेपालमा थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।


    images
    images

    Logo