images
images

कारोबार संख्या र कारोबार रकममा नयाँ रेकर्ड 


  • 534
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

    कारोबार संख्या र कारोबार रकममा नयाँ रेकर्ड 

    काठमाडौं । बिहीबार १.२० अंकले घटेर नेप्से २८१५.४० अंकमा झरे पनि कारोबार संख्या र कारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ ।

    यो दिन ४ करोड १८ लाख १३ हजार १४४ कित्ता सेयर १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ रुपैयाँ २४ पैसामा किनबेच भएको छ ।

    यो दिन खानीखोला हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर र नेपाल हाइड्रोपावर डेभलपर्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।



    images
    images

    Logo